नेपाली टाइपिङ अभ्यास
Traditional Unicode मा अक्षर, शब्द र अनुच्छेद सिक्नुहोस्।
आधारभूत अक्षर
टाइप गर्न सुरु गर्नुहोस्
टाइप गरिएको पाठ
अभ्यास पूरा भयो
राम्रो प्रयास!
WPM = सही key presses ÷ 5 ÷ मिनेट। शुद्धतामा सच्याइएका गल्ती पनि गनिन्छन्।
किबोर्ड
Traditional UnicodeTypeSewa बाट नेपाली टाइपिङ सिक्नुहोस्
TypeSewa निःशुल्क नेपाली टाइपिङ अभ्यास गर्ने साधन हो। Traditional Unicode लेआउटमा सुरुका अक्षरदेखि शब्द र अनुच्छेदसम्म अभ्यास गर्न सकिन्छ। कम्प्युटरको input language English (EN) राख्नुहोस्; एपले थिचेको key लाई नेपाली अक्षरमा बदल्छ। अर्को key र प्रयोग गर्ने औँलाको निर्देशन WPM अगाडि देखिन्छ।
कुन अभ्यासबाट सुरु गर्ने?
नयाँ सिक्नेहरूले अक्षर सिकौँ का छ वटा पाठबाट सुरु गर्नुहोस्। सही key थिचेपछि मात्र अर्को अक्षरमा जान्छ। त्यसपछि शब्द अभ्यास वा अनुच्छेद रोज्नुहोस्। किबोर्ड हेर्न मन लागे देखाउने switch खोल्नुहोस्। मात्रा व्यञ्जनपछि टाइप गरिन्छ: कि = S + L।
समय नतोकी अभ्यास गर्न मिल्छ?
मिल्छ। शब्द वा अनुच्छेदमा समय Off छान्नुहोस्। 30s, 60s वा 120s छान्दा पहिलो key बाट समय सुरु हुन्छ। अभ्यासबाट बाहिर क्लिक गर्दा समय रोकिन्छ। समय सीमा बन्द हुँदा पनि WPM र शुद्धता देखिन्छन्।
WPM र शुद्धता कसरी गनिन्छ?
WPM सही key presses लाई पाँचले भाग गरेर अभ्यासको मिनेटले भाग गर्दा आउँछ। शुद्धताले सही प्रयासको प्रतिशत देखाउँछ; सच्याइएका गल्ती पनि प्रयासमा गनिन्छन्। सुरुमा शुद्धता मिलाउँदै अभ्यास गर्नुहोस्, त्यसपछि गति बढाउनुहोस्। यो अभ्यासको मापन हो, आधिकारिक परीक्षाको स्कोर होइन।